उपदेशक 7:21-22
उपदेशक 7:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसले भनेका सबै कुराहरूमाथि ध्यान नदेऊ, नत्रता तिम्रै नोकरले तिमीलाई सरापेको तिमीले सुन्नेछौ। किनभने तिमीले कति चोटि अरूहरूलाई सरापेका छौ त्यो तिमीलाई मनमनै थाहा होला।
शेयर गर्नुहोस्
उपदेशक 7 पढ्नुहोस्उपदेशक 7:21-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मानिसहरूले भनेका हरेक कुरामा ध्यान नदेऊ; नत्रता तिमीले आफूलाई तिम्रै सेवकले तिमीलाई सरापेको सुन्नेछौ; किनकि तिमीलाई आफ्नो हृदयमा थाहा छ, धेरैचोटि तिमी आफैँले अरूलाई सरापेका छौ।
शेयर गर्नुहोस्
उपदेशक 7 पढ्नुहोस्