उपदेशक 7:2
उपदेशक 7:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भोजको घरमा जानुभन्दा शोकको घरमा जानु असल हो। जीवित मानिसले यो कुरा हृदयमा जानिराख्नुपर्छ कि मृत्यु सबै मानिसको अन्तिम दशा हो।
शेयर गर्नुहोस्
उपदेशक 7 पढ्नुहोस्उपदेशक 7:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु उत्तम हो; किनकि मृत्यु हरेक मानिसको अन्त्य हो; जीवित मानिसले यो कुरा हृदयमा राखोस्।
शेयर गर्नुहोस्
उपदेशक 7 पढ्नुहोस्