उपदेशक 7:12
उपदेशक 7:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसरी रुपियाँपैसा एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एउटा आश्रय हो। तर बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान् मानिसको प्राण जोगाइराख्छ।
शेयर गर्नुहोस्
उपदेशक 7 पढ्नुहोस्उपदेशक 7:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी धन एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एक आश्रय हो; तर ज्ञानको फाइदा यही होः बुद्धिले बुद्धिमान् मानिसलाई जोगाइराख्छ।
शेयर गर्नुहोस्
उपदेशक 7 पढ्नुहोस्