उपदेशक 4:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
उपदेशक 4:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मैले प्रष्टै भनें कि मृतकहरू जुन मरिसकेका छन्, तिनीहरू हालका जीवितहरूभन्दा खुशी छन्।
उपदेशक 4:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
म यो पक्का गरेर भन्दछु कि मरिसकेकाहरू जीवित रहनेहरूभन्दा सुखी छन्।
उपदेशक 4:2 NERV (पवित्र बाइबल)
म यो निणर्यमा पुगें कि ती जो मरिसकेकाहरू छन् तिनीहरू अझै बाँचिरहनेहरू भन्दा असल छन्।
उपदेशक 4:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले यो घोषणा गरेँ, मृतकहरू, जो मरिसकेका थिए; तिनीहरू अझै जीवितै रहेकाहरूभन्दा धेरै आनन्दित छन्।