उपदेशक 3:7
उपदेशक 3:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
च्यात्ने एउटा समय छ, र मरम्मत गर्ने एउटा समय। चूप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय।
शेयर गर्नुहोस्
उपदेशक 3 पढ्नुहोस्उपदेशक 3:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
च्यात्ने एउटा समय र टाल्ने एउटा समय; चुप बस्ने एउटा समय र बोल्ने एउटा समय।
शेयर गर्नुहोस्
उपदेशक 3 पढ्नुहोस्