उपदेशक 3:18 - Compare All Versions
उपदेशक 3:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मैले यो पनि सोचें, “मानिसहरू त पशुसरह हुन् भन्ने जानून् भनी परमेश्वरले तिनीहरूको जाँच गर्नुहुन्छ।
शेयर गर्नुहोस्
उपदेशक 3 NNRVउपदेशक 3:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मनमै यो पनि विचार गरेँ, “मानिसलाई चाहिँ परमेश्वरले जाँच गर्नुहुन्छ, ताकि तिनीहरू जनावरजस्तै छन् भनी बुझ्न सकून्!
शेयर गर्नुहोस्
उपदेशक 3 NCVउपदेशक 3:18 NERV (पवित्र बाइबल)
मैले मानिसहरूको विषयमा सोचें अनि आफैंलाई भनें, “परमेश्वर चाहनुहुन्छ कि मानिसहरू आफूले आफूलाई त्यही रूपमा देखोस् जुन रूपमा तिनीहरूले त्यो पशुहरूलाई देख्दछन्।
शेयर गर्नुहोस्
उपदेशक 3 NERVउपदेशक 3:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मैले मनमा पक्का गरें कि परमेश्वरले हाम्रो जाँच गर्दै हुनुहुन्छ र हामी पशुभन्दा केही असल छैनौं भनी देखाउन चाहनुहुन्छ।
शेयर गर्नुहोस्
उपदेशक 3 सरल नेपाली