सामग्रीमा जानुहोस्

उपदेशक 2:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

उपदेशक 2:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मैले भनें, “हाँसो मूर्खता हो। अनि सुख-विलासले के फाइदा गर्छ?”

उपदेशक 2 NNRV

उपदेशक 2:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मैले देखें कि हाँस्‍नु मूर्खता रहेछ र सुख-विलासमा केही लाभ रहेनछ।

उपदेशक 2 सरल नेपाली

उपदेशक 2:2 NERV (पवित्र बाइबल)

हर समय हाँस्तै रहनु पनि मूर्खता हो। हाँसखेल बाट मेरो कुनै भलो भएन।

उपदेशक 2 NERV

उपदेशक 2:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मैले भनेँ, “हाँसो पागलपन हो; अनि सुख-विलासले के लाभ हुन्छ र?”

उपदेशक 2 NCV