उपदेशक 10:10
उपदेशक 10:10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बन्चरो बोधो छ भने र त्यसमा धार लाएन भने त्यो चलाउँदा बेसरी बल गर्नुपर्छ। ज्ञानले सफलता ल्याउँछ।
शेयर गर्नुहोस्
उपदेशक 10 पढ्नुहोस्उपदेशक 10:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बन्चरो बोधो छ र त्यो उध्याएको छैन भने ज्यादै बल प्रयोग गर्नुपर्छ, तर सीपले सफलता ल्याउँछ।
शेयर गर्नुहोस्
उपदेशक 10 पढ्नुहोस्उपदेशक 10:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि बन्चरो बोधो छ, र त्यसको धार उध्याइएको छैन भने, ज्यादै बल प्रयोग गर्नुपर्छ, तर सिपले सफलता ल्याउँछ।
शेयर गर्नुहोस्
उपदेशक 10 पढ्नुहोस्