उपदेशक 1:9
उपदेशक 1:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जे भएको छ त्यो फेरि हुनेछ, र जे गरिएको छ त्यो फेरि गरिनेछ। सूर्यमुनि कुनै कुरा नयाँ छैन।
शेयर गर्नुहोस्
उपदेशक 1 पढ्नुहोस्उपदेशक 1:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जे भएको थियो, त्यही फेरि हुनेछ; जे गरिएको थियो, फेरि त्यही गरिनेछ; सूर्यमुनि कुनै कुरा नयाँ छैन।
शेयर गर्नुहोस्
उपदेशक 1 पढ्नुहोस्