उपदेशक 1:8
उपदेशक 1:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सबै कुराहरू विरक्त छन्, यतिसम्म कि कसैले पनि त्यसको वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्ट हुँदैन, न त सुनेर कान तृप्त हुन्छ।
शेयर गर्नुहोस्
उपदेशक 1 पढ्नुहोस्उपदेशक 1:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सबै थोक विरक्तलाग्दा छन्, कसैले ती वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्ट हुँदैन; न त सुनेर कान तृप्त हुन्छ।
शेयर गर्नुहोस्
उपदेशक 1 पढ्नुहोस्उपदेशक 1:8 पवित्र बाइबल (NERV)
शब्दले वस्तुहरूको पूरा वर्णन गर्न सक्दैन। मानिसहरू र आफ्नो विचार व्यक्त गर्न सक्दैनन् तर पनि मानिसहरू बोलि नै रहन्छन्। शब्द हाम्रो कानमा बारम्बार परिरहन्छन्, तर तिनले हाम्रो कान भरिदैनन्। हाम्रा आँखाले, जे-जति पनि देख्छन्, तीबाट कहिल्यै अघाउँदैनन्।
शेयर गर्नुहोस्
उपदेशक 1 पढ्नुहोस्