उपदेशक 1:2-3
उपदेशक 1:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उपदेशक भन्दछन्, “व्यर्थ नै व्यर्थ, पूर्ण रूपमा व्यर्थ, सबै व्यर्थ हुन्।” मानिसले आफ्ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ?
शेयर गर्नुहोस्
उपदेशक 1 पढ्नुहोस्उपदेशक 1:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“अर्थहीन नै अर्थहीन!” उपदेशकले भन्दछन्, “पूर्ण रूपमा अर्थहीन! सबै थोक अर्थहीन हुन्।” मानिसहरूले सूर्यमुनि गरेका सबै परिश्रमबाट तिनीहरूलाई के नै लाभ हुन्छ र?
शेयर गर्नुहोस्
उपदेशक 1 पढ्नुहोस्