उपदेशक 1:18
उपदेशक 1:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि धेरै बुद्धिले धेरै दु:ख ल्याउँछ, धेरै ज्ञानले धेरै पीर।
शेयर गर्नुहोस्
उपदेशक 1 पढ्नुहोस्उपदेशक 1:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि धेरै बुद्धिले धेरै शोक ल्याउँछ; र धेरै ज्ञानले त्यससँगै धेरै कष्ट पनि बढाउँछ।
शेयर गर्नुहोस्
उपदेशक 1 पढ्नुहोस्