उपदेशक 1:17
उपदेशक 1:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब बुद्धि बुझ्न र पागलपन र मूर्खता जान्नमा मैले मेरो मन लगाएँ। तर यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भन्ने मैले थाहा पाएँ।
शेयर गर्नुहोस्
उपदेशक 1 पढ्नुहोस्उपदेशक 1:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब बुद्धि के रहेछ भनी बुझ्नलाई आफ्नो मन लगाएँ; यसै गरी पागलपन र मूर्खतामा पनि; अनि यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भनी मैले जानेँ।
शेयर गर्नुहोस्
उपदेशक 1 पढ्नुहोस्