उपदेशक 1:11
उपदेशक 1:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्राचीन कालका मानिसहरूको केही सम्झना रहँदैन, अनि ती जुन अझ आउनेवालाहरू छन्, उनीहरूभन्दा पछि आउनेहरूले उनीहरूको सम्झना गर्नेछैनन्।
शेयर गर्नुहोस्
उपदेशक 1 पढ्नुहोस्उपदेशक 1:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
विगतका पुस्ताहरूलाई कसैले सम्झनेछैन, र आउनेवालाहरूलाई पनि कसैले सम्झनेछैन; त्यसपछि आउनेहरूले पनि सम्झना गर्नेछैनन्।
शेयर गर्नुहोस्
उपदेशक 1 पढ्नुहोस्