व्यवस्था 8:17
व्यवस्था 8:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले आफ्नो मनमा सोचौला, “मेरा आफ्ना हातका शक्ति र मेरा हातका बलले आफ्ना निम्ति यो धन कमाएको हुँ।”
शेयर गर्नुहोस्
व्यवस्था 8 पढ्नुहोस्व्यवस्था 8:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला।
शेयर गर्नुहोस्
व्यवस्था 8 पढ्नुहोस्व्यवस्था 8:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले आफ्नो मनमा सोचौला, “मेरा आफ्ना हातका शक्ति र मेरा हातका बलले आफ्ना निम्ति यो धन कमाएको हुँ।”
शेयर गर्नुहोस्
व्यवस्था 8 पढ्नुहोस्