व्यवस्था 7:14
व्यवस्था 7:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू अरू मानिसहरूभन्दा ज्यादै आशीर्वादी हुनेछौ। तिमीहरूका पुरुष वा स्त्रीहरूमध्ये कोही पनि निस्सन्तान हुनेछैन न त पशुहरूमध्ये कुनै पनि बैला हुनेछ।
शेयर गर्नुहोस्
व्यवस्था 7 पढ्नुहोस्व्यवस्था 7:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू अरू जातिहरूभन्दा धेरै आशिषित हुनेछौ। तिमीहरूका कुनै पुरुष वा स्त्री निःसन्तान हुनेछैनन्, न त तिमीहरूका गाईबस्तु थारो हुनेछ।
शेयर गर्नुहोस्
व्यवस्था 7 पढ्नुहोस्