व्यवस्था 6:5-6
व्यवस्था 6:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख।
शेयर गर्नुहोस्
व्यवस्था 6 पढ्नुहोस्व्यवस्था 6:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले र सम्पूर्ण बलले प्रेम गर। आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख।
शेयर गर्नुहोस्
व्यवस्था 6 पढ्नुहोस्व्यवस्था 6:5-6 पवित्र बाइबल (NERV)
तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ। आज मैले दिएको आज्ञाहरू सधैँ सम्झना राख।
शेयर गर्नुहोस्
व्यवस्था 6 पढ्नुहोस्