व्यवस्था 6:15
व्यवस्था 6:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि तिमीहरूका बीचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुनुहुन्छ। नत्रता परमप्रभु तिमीहरूका परमेश्वरको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश गर्नुहुनेछ।
शेयर गर्नुहोस्
व्यवस्था 6 पढ्नुहोस्व्यवस्था 6:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि तिमीहरूको बीचमा हुनुभएका याहवेह तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुनुहुन्छ। उहाँको रिस तिमीहरूका विरुद्धमा दन्किनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश पार्नुहुनेछ।
शेयर गर्नुहोस्
व्यवस्था 6 पढ्नुहोस्