व्यवस्था 5:6
व्यवस्था 5:6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरू कमारा-कमारी भई बसेका देश मिश्रबाट तिमीहरूलाई निकाली ल्याएँ।
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्व्यवस्था 5:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ।
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्व्यवस्था 5:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“म नै याहवेह, तेरा परमेश्वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ।
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्