व्यवस्था 5:33
व्यवस्था 5:33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ती सबै पालन गर र उहाँको कुनै पनि आज्ञा नतोड। सबै कुरामा तिमीहरूलाई भलो हुनेछ अनि आफूले अधीन गर्न लागेका देशमा तिमीहरू बास गरिरहनेछौ।
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्व्यवस्था 5:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई हिँड्न भनी आज्ञा गर्नुभएका सबै मार्गमा हिँड़, ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू जीवित रह, र तिमीहरूको कल्याण होस्, र तिमीहरूको आयु लामो होस्।
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्व्यवस्था 5:33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार सबै मार्गहरूमा आज्ञाकारी भएर हिँडिरहनू; ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूको समृद्धि होस्, र तिमीहरूको आयु लामो होस्।
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्