व्यवस्था 5:11
व्यवस्था 5:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“व्यर्थैमा मेरो नाम नलिनू किनभने म परमप्रभु तिमीहरूका परमेश्वरले मेरो नाम दुरुपयोग गर्नेहरूलाई दण्ड दिनेछु।
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्व्यवस्था 5:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्व्यवस्था 5:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तैँले याहवेह, आफ्ना परमेश्वरको नामको गलत प्रयोग नगर्नू; किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई याहवेहले निर्दोष ठहराउनुहुनेछैन।
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्