व्यवस्था 4:39
व्यवस्था 4:39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु नै माथि स्वर्गमा र तल पृथ्वीमाथि परमेश्वर हुनुहुन्छ र उहाँ छोड़ी अरू कोही छैन भनेर तिमीहरूले आज थाहा गर र हृदयमा राख।
शेयर गर्नुहोस्
व्यवस्था 4 पढ्नुहोस्व्यवस्था 4:39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
माथि स्वर्गमा र तल पृथ्वीमा याहवेह परमेश्वर हुनुहुन्छ। उहाँबाहेक अर्को कोही छैन भनी आजको दिन यो कुरा हृदयमा मनन गर, र स्वीकार गर।
शेयर गर्नुहोस्
व्यवस्था 4 पढ्नुहोस्