व्यवस्था 4:31
व्यवस्था 4:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि याहवेह तिमीहरूका परमेश्वर कृपालु परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन; न त नाश गर्नुहुनेछ अथवा तिमीहरूका पुर्खाहरूसँग शपथद्वारा निश्चित गर्नुभएको करार उहाँले बिर्सनुहुनेछैन।
शेयर गर्नुहोस्
व्यवस्था 4 पढ्नुहोस्व्यवस्था 4:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन, नाश गर्नुहुनेछैन। तिमीहरूका पिता-पुर्खासित उहाँले बाँध्नुभएको शपथद्वारा पक्का गर्नुभएको करार उहाँले भुल्नुहुनेछैन, किनकि परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ।
शेयर गर्नुहोस्
व्यवस्था 4 पढ्नुहोस्व्यवस्था 4:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि याहवेह तिमीहरूका परमेश्वर कृपालु परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन; न त नाश गर्नुहुनेछ अथवा तिमीहरूका पुर्खाहरूसँग शपथद्वारा निश्चित गर्नुभएको करार उहाँले बिर्सनुहुनेछैन।
शेयर गर्नुहोस्
व्यवस्था 4 पढ्नुहोस्