व्यवस्था 4:2
व्यवस्था 4:2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले दिएका आज्ञाहरूमा केही पनि नथप, केही पनि नघटाओ। मैले तिमीहरूलाई दिएका परमप्रभुका आज्ञाहरू पालन गर।
शेयर गर्नुहोस्
व्यवस्था 4 पढ्नुहोस्व्यवस्था 4:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ़ नगर्नू, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्वरका आज्ञाहरू पालन गर्नू।
शेयर गर्नुहोस्
व्यवस्था 4 पढ्नुहोस्व्यवस्था 4:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही नथप्नू, न त त्यसबाट केही घटाउनू। तर मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर्नू।
शेयर गर्नुहोस्
व्यवस्था 4 पढ्नुहोस्