व्यवस्था 34:10
व्यवस्था 34:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस समयदेखि इस्राएलीहरूमा मोशाजस्तो कोही अगमवक्ता खड़ा भएको छैन, जसलाई परमप्रभुले मुखामुख चिन्नुहुन्थ्यो।
शेयर गर्नुहोस्
व्यवस्था 34 पढ्नुहोस्व्यवस्था 34:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस समयदेखि इस्राएलमा मोशाजस्तो अर्को कुनै अगमवक्ता खडा भएको छैन, जसलाई याहवेहले आमने-सामने गरी जान्नुहुन्थ्यो।
शेयर गर्नुहोस्
व्यवस्था 34 पढ्नुहोस्