व्यवस्था 30:14
व्यवस्था 30:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिमीहरूले पालन गर्नलाई वचन तिमीहरूको नजिकै छ— तिमीहरूकै मुख र तिमीहरूकै हृदयमा छ।
शेयर गर्नुहोस्
व्यवस्था 30 पढ्नुहोस्व्यवस्था 30:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
होइन, वचन त तिमीहरूको एकदम नजिकै छ; तिमीहरूकै मुखमा र तिमीहरूका हृदयमा छ, ताकि तिमीहरूले यसलाई पालन गर्न सक।
शेयर गर्नुहोस्
व्यवस्था 30 पढ्नुहोस्