व्यवस्था 29:29
व्यवस्था 29:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्वरका हुन्। तर हामीले यस व्यवस्थाका सम्पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्तानका लागि सदाको निम्ति हुन्।
शेयर गर्नुहोस्
व्यवस्था 29 पढ्नुहोस्व्यवस्था 29:29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
गुप्त कुराहरू याहवेह हाम्रा परमेश्वरकै हुन्, तर प्रकट गरिएका कुराहरूचाहिँ हामी र हाम्रा सन्तानहरूका लागि सदाका निम्ति हुन्; ताकि हामीले यस व्यवस्थाका सबै कुराहरू पालन गर्न सकौँ।
शेयर गर्नुहोस्
व्यवस्था 29 पढ्नुहोस्व्यवस्था 29:29 पवित्र बाइबल (NERV)
“परमप्रभु हाम्रा परमेश्वरले केही कुरो रहस्यमा राख्नु भयो जो उहाँले मात्र जान्नुहुन्छ। तर परमप्रभुले हामीलाई केही बताउनु भयो अनि ती शिक्षाहरू हाम्रो र हाम्रा सन्तानको निम्ति हुन् र ती सदा सर्वदाको निम्ति रहनेछन्। अनि हामीले व्यवस्थामा भएका सबै आज्ञाहरू पालन गर्नु पर्छ।
शेयर गर्नुहोस्
व्यवस्था 29 पढ्नुहोस्