व्यवस्था 28:8
व्यवस्था 28:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष् दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
शेयर गर्नुहोस्
व्यवस्था 28 पढ्नुहोस्व्यवस्था 28:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले तिमीहरूका ढुकुटीहरूमा, र तिमीहरूका हातका हरेक काममा आशिष् दिनुहुनेछ। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ।
शेयर गर्नुहोस्
व्यवस्था 28 पढ्नुहोस्