व्यवस्था 26:18
व्यवस्था 26:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आज परमप्रभुले तिमीहरू उहाँको प्रतिज्ञाअनुसार आफ्नै प्रजा र उहाँको अमूल्य सम्पत्ति बनेका छौ र तिमीहरूले उहाँका सबै आज्ञाहरू पालन गर्नैपर्छ भनी घोषणा गर्नुभएको छ।
शेयर गर्नुहोस्
व्यवस्था 26 पढ्नुहोस्व्यवस्था 26:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि याहवेहले आजको दिन घोषणा गर्नुभएको छ: तिमीहरू उहाँका मानिसहरू हौ। उहाँले प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू उहाँका निजी धन हौ। उहाँका सबै आज्ञाहरू तिमीहरूले पालन गर्नुपर्छ।
शेयर गर्नुहोस्
व्यवस्था 26 पढ्नुहोस्