व्यवस्था 24:5
व्यवस्था 24:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नवविवाहित पुरुषलाई सेनामा नपठाउनू वा अन्य कुनै कामको अभिभारा त्यसलाई नदिनू। एक वर्षसम्म त्यो घरमा ढुक्कै बसोस् र आफूले ल्याएकी पत्नीलाई आनन्द देओस्।
शेयर गर्नुहोस्
व्यवस्था 24 पढ्नुहोस्व्यवस्था 24:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि कुनै मानिसले भर्खरै विवाह गरेको छ भने त्यसलाई युद्धमा नपठाइयोस्, र त्यसलाई अरू कुनै जिम्मेवारी नदिइयोस्। किनकि एक वर्षसम्म घरमा बस्न र आफूले विवाह गरेकी पत्नीलाई खुशी पार्नलाई त्यो स्वतन्त्र हुनुपर्छ।
शेयर गर्नुहोस्
व्यवस्था 24 पढ्नुहोस्