व्यवस्था 23:23
व्यवस्था 23:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जे कुरा तिमीहरूको मुखबाट निस्कन्छ त्यो तिमीहरूले पूरा गर्नैपर्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले त्यो स्वेच्छापूर्वक आफ्नै मुखले भाकल गरेको हो।
शेयर गर्नुहोस्
व्यवस्था 23 पढ्नुहोस्व्यवस्था 23:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूका मुखले जे कुरा भाकल गरेका छन्, ती तिमीहरूले अवश्य पूरा गर्नुपर्छ। किनकि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरका निम्ति यो राजीखुशीले गरेका हौ।
शेयर गर्नुहोस्
व्यवस्था 23 पढ्नुहोस्