व्यवस्था 22:5
व्यवस्था 22:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पुरुषले लाउने लुगा स्त्रीले लाउनुहुँदैन, र स्त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
व्यवस्था 22 पढ्नुहोस्व्यवस्था 22:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
स्त्रीहरूले पुरुषको लुगा नलगाउनू, न त पुरुषले स्त्रीहरूको लुगा लगाउनू। किनकि याहवेह तिमीहरूका परमेश्वरले यसो गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
व्यवस्था 22 पढ्नुहोस्