व्यवस्था 21:15
व्यवस्था 21:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि कुनै मान्छेका दुई पत्नी छन्, एउटी प्रिय र अर्की अप्रिय र ती दुवैबाट छोरा हुँदा मन नपर्नेले चाहिँ जेठो जन्माई भने
शेयर गर्नुहोस्
व्यवस्था 21 पढ्नुहोस्व्यवस्था 21:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि कुनै मानिसका दुई जना पत्नीहरू छन् र त्यसले एउटीलाई प्रेम गर्छ; तर अर्कीलाई चाहिँ गर्दैन, र दुवैले त्यसका निम्ति छोराहरू जन्माए, तर त्यसले प्रेम नगर्ने पत्नीबाट चाहिँ जेठा छोरा भयो भने
शेयर गर्नुहोस्
व्यवस्था 21 पढ्नुहोस्