व्यवस्था 20:3
व्यवस्था 20:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे इस्राएली हो, सुन। आज तिमीहरू तिमीहरूका शत्रुका विरुद्धमा लड़ाइँ गर्न जाँदैछौ। फितलो मन नगर, नडराओ, नआत्तिओ। उनीहरूका सामुन्ने भयभीत नहोओ।
शेयर गर्नुहोस्
व्यवस्था 20 पढ्नुहोस्व्यवस्था 20:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसले यसो भन्नेछ, “हे इस्राएलीहरू हो, सुन! आज तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध लड्न जाँदैछौ। आफ्नो मन सानो नगर, वा नडराओ; नआत्तिओ अथवा तिनीहरूसँग भयभीत नहोओ।
शेयर गर्नुहोस्
व्यवस्था 20 पढ्नुहोस्