व्यवस्था 15:11
व्यवस्था 15:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
देशमा गरिब मानिसहरू सधैँ भइरहनेछन्। यसकारण म तिमीहरूलाई आफ्ना इस्राएली दाजुभाइहरू र तिमीहरूका देशमा भएका गरिब र खाँचोमा परेकाहरूलाई उदार मनले दिनू भनेर आज्ञा दिन्छु।
शेयर गर्नुहोस्
व्यवस्था 15 पढ्नुहोस्व्यवस्था 15:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
देशमा गरीब सधैँ हुनेछन्। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्ना भाइबन्धु र आफ्नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू।
शेयर गर्नुहोस्
व्यवस्था 15 पढ्नुहोस्व्यवस्था 15:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
देशमा गरिब मानिसहरू सधैँ भइरहनेछन्। यसकारण म तिमीहरूलाई आफ्ना इस्राएली दाजुभाइहरू र तिमीहरूका देशमा भएका गरिब र खाँचोमा परेकाहरूलाई उदार मनले दिनू भनेर आज्ञा दिन्छु।
शेयर गर्नुहोस्
व्यवस्था 15 पढ्नुहोस्