व्यवस्था 14:2
व्यवस्था 14:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि तिमीहरू त परमप्रभु आफ्ना परमेश्वरको लागि एक पवित्र जाति हौ। परमप्रभुले पृथ्वीमा भएका समस्त मानिसजातिबाट तिमीहरूलाई नै आफ्नो अमूल्य सम्पत्ति हुनलाई चुन्नुभएको छ।
शेयर गर्नुहोस्
व्यवस्था 14 पढ्नुहोस्व्यवस्था 14:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका निम्ति एक पवित्र जाति हौ। सारा पृथ्वीभरिका सबै जातिहरूबाट याहवेहले तिमीहरूलाई उहाँको निज सम्पत्ति हुन चुन्नुभएको छ।
शेयर गर्नुहोस्
व्यवस्था 14 पढ्नुहोस्