व्यवस्था 13:14 - Compare All Versions
व्यवस्था 13:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
सोध-खोज, केरकार र राम्ररी जाँच गर्नू, र त्यस्तो घृणित काम भएकै रहेछ भनी प्रमाण मिल्यो भने
शेयर गर्नुहोस्
व्यवस्था 13 NNRVव्यवस्था 13:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले त्यस्तो हल्ला खबर सुन्यौ भने त्यसको पूरा जाँच गर्नू र त्यस्तो दुष्ट कुरा भएको साँचो हो रहेछ भने
शेयर गर्नुहोस्
व्यवस्था 13 सरल नेपालीव्यवस्था 13:14 NERV (पवित्र बाइबल)
त्यस विषयमा तिमीहरूले राम्रोसँग खोजी गर्नुपर्छ अनि यदि कुरो सत्य स्थापित भयो त्यस्तो अनिष्ट अथवा घृणित काम भएकै थियो भने।
शेयर गर्नुहोस्
व्यवस्था 13 NERVव्यवस्था 13:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिमीहरूले त्यस बारेमा सावधानीसाथ सोधपुछ गर्नू, जाँच गर्नू र छानबिन गर्नू। यदि तिमीहरूका बीचमा यस्तो घृणित काम गरिएको साँचो हो भन्ने प्रमाणित भयो भने
शेयर गर्नुहोस्
व्यवस्था 13 NCV