दानिएल 6:22
दानिएल 6:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा परमेश्वरले आफ्ना स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्याएका छैनन्, किनभने उहाँको दृष्टिमा म निर्दोष भेट्टाइएँ। महाराजा, हजूरको सामु पनि मैले कुनै गल्ती गरेको छैनँ।”
शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्दानिएल 6:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा परमेश्वरले आफ्नो स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख बन्द गरिदिनुभयो। तिनीहरूले मलाई चोट पुर्याएका छैनन्; किनकि म उहाँको दृष्टिमा निर्दोष भेट्टाइएको छु। हे महाराजा, मैले हजुरको सामु कुनै गल्ती गरेको छैनँ।”
शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्