सामग्रीमा जानुहोस्

दानिएल 3:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्

दानिएल 3:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

घोप्‍टो परेर दण्‍डवत्‌ नगर्ने जोसुकै पनि तुरुन्‍तै दन्‍किरहेको आगोको भट्टीमा फालिनेछ।”

दानिएल 3 NNRV

दानिएल 3:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसरी घोप्‍टो परी नढोग्‍ने जतिचाहिँ त्‍यही बेला दन्‍किरहेको आगोको भट्टीमा फालिनेछ।”

दानिएल 3 सरल नेपाली

दानिएल 3:6 NERV (पवित्र बाइबल)

यदि कसैले यो सुनको मूर्तिलाई निहुरेर दण्डवत् गर्दैन अनि पूजा गर्दैन भने त्यस मानिसलाई तुरन्तै दनदन बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदिइनेछ।”

दानिएल 3 NERV

दानिएल 3:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यस मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ।”

दानिएल 3 NCV