दानिएल 3:25
दानिएल 3:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उनले भने, “हेर त, आगोभित्र चार जना मानिसहरू वरिपरि हिँड़िरहेका देख्दछु, तिनीहरू नबाँधिएका र कुनै हानि नभएका देखिन्छन्, र त्यो चौथोचाहिँ देवताहरूको पुत्रजस्तै देखिन्छ।”
शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्दानिएल 3:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
राजाले भने, “हेर त! म चार जना मानिसहरू कुनै हानि नभई फुक्का भएर वरिपरि हिँडिरहेका पो देख्दैछु; अनि चौथोचाहिँ ईश्वरको पुत्रजस्तै देखिन्छ।”
शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्