दानिएल 1:2
दानिएल 1:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमप्रभुले परमेश्वरको भवनका केही भाँड़ाकुँड़ाहरूसहित यहूदाका राजा यहोयाकीमलाई तिनको हातमा सुम्पिदिनुभयो। ती भाँड़ाकुँड़ाहरू तिनले बेबिलोनियामा भएको आफ्ना देवताको मन्दिरमा लगे र देवताकै भण्डारमा राखे।
शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्दानिएल 1:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि प्रभुले यहूदाका राजा यहोयाकीमलाई परमेश्वरको भवनका केही भाँडाकुँडाहरूसहित तिनको हातमा सुम्पिदिनुभयो। तिनले ती सामानहरू बेबिलोनमा भएको आफ्नो देवताको मन्दिरमा लगे र ती भाँडाकुँडाहरू आफ्ना देवताकै भण्डारमा राखे।
शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्