कलस्सी 3:23
कलस्सी 3:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्कलस्सी 3:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू जे गर्दछौ, त्यो मानिसहरूको निम्ति काम गरेझैँ होइन, तर परमेश्वरको निम्ति गरेझैँ सम्पूर्ण हृदयले गर।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्कलस्सी 3:23 पवित्र बाइबल (NERV)
काम जस्तो सुकै होस, तिम्रो योग्यताले भेटे सम्म राम्रो गर। प्रभुको सेवा गर्दछौ त्यस प्रकारले गर, अनि मानिसलाई होइन।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्