कलस्सी 3:20
कलस्सी 3:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
छोरा-छोरी हो, प्रत्येक कुरामा आफ्ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्कलस्सी 3:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे छोराछोरीहरू हो, हरेक कुरामा आफ्ना आमाबुबाहरूका आज्ञाहरू पालन गर; किनकि यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्