कलस्सी 3:15
कलस्सी 3:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। साँच्चै, तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्यवादी होओ।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्कलस्सी 3:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू एउटै शरीरका अङ्गहरूझैँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होओ।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्कलस्सी 3:15 पवित्र बाइबल (NERV)
ख्रीष्टको शान्तिले तिमीहरूको हृदयलाई नियन्त्रण गरोस। तिमीहरूले शान्ति पाऊ भनी एउटै शरीरमा बोलाईएका छौ। सदा सर्वदा धन्य होऊ।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्