कलस्सी 3:12
कलस्सी 3:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्कलस्सी 3:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण परमेश्वरका चुनिएका, पवित्र र प्रिय जनहरूझैँ तिमीहरू आफूले करुणा, दया, नम्रता, कोमलता र धैर्य धारण गर।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्कलस्सी 3:12 पवित्र बाइबल (NERV)
परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्