कलस्सी 2:8
कलस्सी 2:8 पवित्र बाइबल (NERV)
सर्तक बन ताकि कसैले झूठो र व्यर्थका विचारले तिमीहरूलाई धोका नदेओस्। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्।
शेयर गर्नुहोस्
कलस्सी 2 पढ्नुहोस्कलस्सी 2:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्।
शेयर गर्नुहोस्
कलस्सी 2 पढ्नुहोस्कलस्सी 2:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
होसियार होओ, कि कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शनशास्त्रद्वारा शिकार नबनाओस्, जुनचाहिँ ख्रीष्टअनुसार होइन, तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा आधारित हुन्छन्।
शेयर गर्नुहोस्
कलस्सी 2 पढ्नुहोस्