कलस्सी 1:4 - Compare All Versions
कलस्सी 1:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनकि ख्रीष्ट येशूमा तिमीहरूका विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा हामीले सुनेका छौं
शेयर गर्नुहोस्
कलस्सी 1 NNRVकलस्सी 1:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
किनभने हामीले ख्रीष्ट येशूमा भएको तिमीहरूको विश्वासको अनि ख्रीष्टका पवित्र जनहरूलाई तिमीहरूले गरेको प्रेमको बारेमा पनि सुनेका छौं।
शेयर गर्नुहोस्
कलस्सी 1 सरल नेपालीकलस्सी 1:4 NERV (पवित्र बाइबल)
हामी परमेश्वरलाई धन्यवाद दिन्छौं किन कि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै जनहरूमा प्रेम भएको कुरा हामीले सुन्यौं।
शेयर गर्नुहोस्
कलस्सी 1 NERVकलस्सी 1:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै सन्तहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ।
शेयर गर्नुहोस्
कलस्सी 1 NCV