कलस्सी 1:21
कलस्सी 1:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बितेका समयमा दुष्ट काम गरेर तिमीहरू बिराना भई आफ्नो मनमा विरोधी भएका थियौ।
शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्कलस्सी 1:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
विगतमा तिमीहरू आफ्नो दुष्ट चालको कारण परमेश्वरदेखि बिराना भएका थियौ र आफ्ना मनमा शत्रुहरू भएका थियौ।
शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्