आमोस 8:8
आमोस 8:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के यसैको कारण जमिन काम्नेछैन र? त्यसमा बस्ने सबैले विलाप गर्नेछैनन् र? सम्पूर्ण देश नील नदीझैँ बढ्नेछ, र मिश्रको नदी उर्लेर घटेझैँ घटेर जानेछ।”
शेयर गर्नुहोस्
आमोस 8 पढ्नुहोस्आमोस 8:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“के यसको निम्ति देश काम्दैन र? अनि त्यहाँ बस्ने सबैले विलाप गर्दैनन् र? सारा देश नील नदीझैँ उठ्नेछ; इजिप्टको नदीझैँ यो उर्लनेछ र घट्नेछ।”
शेयर गर्नुहोस्
आमोस 8 पढ्नुहोस्