आमोस 8:11
आमोस 8:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“समय आउँदै छ, जब देशमा म अनिकाल ल्याउनेछु। मानिसहरू भोकाउनेछन् तर भोजनको निम्ति होइन। तिनीहरू तिर्खाउनेछन् तर पानीको निम्ति होइन। तर परमप्रभुको वचनको निम्ति तिनीहरू भोकाउने र तिर्खाउनेछन्। म सार्वभौम परमप्रभु बोलेको छु।
शेयर गर्नुहोस्
आमोस 8 पढ्नुहोस्आमोस 8:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु परमेश्वर भन्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल ल्याउनेछु— जुनचाहिँ न त अन्नको अनिकाल न पानीको तिर्खा हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल हुनेछ।
शेयर गर्नुहोस्
आमोस 8 पढ्नुहोस्आमोस 8:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल पठाउनेछु; तब अन्न अथवा पानीको तिर्खाको अनिकाल होइन, तर याहवेहको वचन सुन्ने तिर्सनाको अनिकाल हुनेछ।
शेयर गर्नुहोस्
आमोस 8 पढ्नुहोस्